दफा ४६
बैठक भत्ता
पीडित संरक्षण सुझाव समितिको संयोजक तथा सदस्यहरुले सो समितिकोबैठकमा भाग लिए बापत नेपाल सरकारले तोके बमोजिमको बैठक भत्ता पाउने छन्‌ ।